Main

अघि बढ्यो टीआरसी, यसपल्ट नेताहरू कति गम्भीर ?

ठूला तीन दलका नेताहरूले संयुक्त बैठक गर्दै संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूका लागि सिफारिस समिति बनाउन सहमति गरे । यसपल्ट उनीहरूको अग्रसरता अघिल्लोपल्टझैं फेल हुने हो कि सार्थक परिणाममुखी बन्ने हो भन्ने परीक्षण भने यसपछिका निर्णयहरूले निर्धारित गर्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button