Main
अघि बढ्यो प्रतिस्थापन विधेयकमाथि संसद्मा छलफल
१८ चैत, काठमाडौँ । प्रतिस्थापन विधेयकमाथिको छलफल संसद्मा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनसँगै संघीय संसदमा जारी अवरोध खुलेको छ । अवरोध खुलेसँगै राष्ट्रिय सभामा रोकिएको प्रतिस्थापन विधेयकमाथिको छलफल अगाडि बढेको हो । सोमबार नै राष्ट्रिय सभाबाट पाँच वटा प्रतिस्थापन विधेयक पारित गर्ने तयारी छ । प्रतिनिधि सभाको बैठक पनि चलिरहेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।