Main

अछाममा आफैंमाथि गोली चलाउने असईलाई बर्खास्त गर्न सिफारिस

१ पुस, धनगढी । अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो । प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button