Main
अछाममा दुई किशोरी मृत घटनाको अनुसन्धानमा खटियो सीआईबीको टोली
१५ माघ, काठमाडौं । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ । प्रहरी निरीक्षक इन्सपेक्टर सूर्यबहादुर शाही र वरिष्ठ असई श्रीभक्त श्रेष्ठसहितको टोली अनुसन्धानमा खटिएको सीआईबी प्रवक्ता एवं एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । सो घटनाका लागि प्रदेश प्रहरी कार्यालयको…
– यस समाचारको श्रोत : Online Khabar हो ।