Main

अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

१९ भदौ, काठमाडौं । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अछामको तुर्माखाँद  गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् । अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button