Main
झ्याल्टुङ डाँडाबासी भन्छन् : खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लागेको छैन
‘गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लागेको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ, यही बस्ने हो अब’ हेमबहादुरले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।