Main
अझै खुल्न सकेन दरबार हत्याकाण्ड रहस्यको पर्दा
बयान दिनेहरूले नै अहिलेको अवस्थामा खुलेर बोले, वा त्यस बेला नबोलेकाहरूले नयाँ खुलासा गरे भने नयाँ कुरा आउला । नत्र यसमा कुनै नयाँ कुरा आउने सम्भावना आफूले नदेखेको बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल ।
– यस समाचारको श्रोत : Online Khabar हो ।