Main
अझै सवा खर्ब सेयर कर्जा दिने क्षमतामा बैंक, पाँच बैंक सीमा नजिक
४ असार, काठमाडौं । अन्य क्षेत्रमा कर्जा प्रवाह बढ्न नसकिरहेका बेला पछिल्लो एक वर्षमा सेयर धितो कर्जा ४६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल ८५ अर्ब ९५ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा यो वैशाख मसान्तसम्म आउँदा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।