Main
अझै सुल्झिएन ठाकुरराम क्याम्पसको मतगणना विवाद, सहमति प्रयास जारी
११ चैत, काठमाडौं । स्ववियु चुनाव भएको एक साता बित्दा समेत वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको चुनावी नतिजा आउन सकेको छैन । मतगणनाको क्रममा विवाद भएपछि रोकिएको मतगणना अझै सुरु हुन नसक्दा मतपरिणाम आउन ढिलाइ भएको हो । मत गणनाको क्रममा मतपेटिकामा उल्लेख सिल नम्बर र मुचुल्कामा फरक भेटिएको भन्दै विद्यार्थीहरूले विरोध गरेपछि गणना रोकिएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।