Main
अञ्जली र सबिनाले थिम्पु सिटी एफसीबाट भुटानी लिग खेल्ने
१८ असार, काठमाडौं । नेपाली महिला यु–२० राष्ट्रिय टोलीका दुई पूर्व खेलाडीहरू अञ्जली चन्द र सबिना चौधरी भुटानको चर्चित क्लब थिम्पु सिटी एफसीमा अनुबन्धित भएका छन्। उनीहरूले २०२५ को बीओबी भुटान महिला राष्ट्रिय लिगमा क्लबको प्रतिनिधित्व गर्नेछन्। दुबै खेलाडीको सम्झौता अक्टोबर २०२५ को अन्त्यसम्मका लागि हुनेछ। थिम्पु सिटी एफसीले लिगका पहिलो दुई खेल जित्दै गोलअन्तरका…
– यस समाचारको श्रोत : Online Khabar हो ।