Main

माइक्रोबसमा स्याङ्जाबाट काठमाडौं आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु

३० मंसिर, काठमाडौं । माइक्रोबस चढेर स्याङ्जाबाट काठमाडौं आइरहेका एक यात्रुको श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ७३ वर्षीय कृष्ण शर्मा छन् । उनी ग २ ख १५७६ नम्बरको माइक्रो बस चढेर शनिबार काठमाडौं आउँदै थिए । चितवन आइपुग्दा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई इच्छाकामना आधारभूत अस्पताल लगिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button