Main

अढाइ थान बुद्धत्व र दुई थान जलमग्न कविता

त्यस रात मलाई अढाइ थान बुद्धत्व प्राप्त भयो । दक्षिणी काँठ, चाल्नाखेलमा, लप्सीको बोटमुनि अवस्थित एकतले घरमा सपत्नी बेचैन भएर हातलागी गरेको मेरो बुद्धत्वको आफ्नै औकात थियो । गयाको पीपलबोटमुनि सिद्धार्थ गौतमले हासिल गरेको बुद्धत्वसँग यसको न कुनै साइनो थियो, न तुलनीय कुनै आधार । यद्यपि, बुद्धत्व त बुद्धत्व थियो । मेरो आफ्नो औकातको ‘झल्याँस्सत्व’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button