Main
अढाइ महिनासम्म पनि आएन बबिताको होस्
१४ चैत, जनकपुरधाम । जनकपुरको अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी २५ वर्षीया बबिताकुमारी यादव साढे दुई महिना बित्दा समेत अचेत छिन् । माघ ३० गतेदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उनको उपचार भइरहेको छ । चिकित्सकहरूले अवस्था ‘सुधारोन्मुख’ भने पनि होस भने अझै आएको छैन । उनका श्रीमान् अंगेशकुमार यादवका अनुसार, आर्थिक अभावकै कारण…
– यस समाचारको श्रोत : Online Khabar हो ।