Main

अण्डकोषदेखि स्तनसम्म, यी सेलिब्रेटीले गराए शरीरका अंगको बीमा

काठमाडौं । हामीमध्ये धेरैजसोले आफ्नो घर, सवारी साधन, स्वास्थ्य आदिको बीमा गर्छौं, तर बलिउडदेखि हलिउडसम्म धेरै स्टारहरूले आफ्नो शरीरका अंगहरूको बीमा गरेका छन् । शरीर सेलिब्रेटीको लागि पैसा कमाउने ठूलो स्रोत हो । यसकारण, शरिरलाई स्याहार गर्न धेरै सेलिब्रेटीले बीमामार्फत जिम्मेवारी उठाएका छन् । आज हामी ती हलिउड स्टारहरूको बारेमा कुरा गर्दैछौं जसले आफ्नो शरीरका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button