Main

अत्यधिक सनस्क्रिन लगाउँदा भिटामिन डी को कमी, बेडमै सुत्दा पनि भाँचियो महिलाको हड्डी

आफ्नो शरीरको छालालाई सूर्यको घामबाट जोगाउनका लागि अत्यधिक मात्रामा सनस्क्रिन क्रिम प्रयोग गर्ने एक चिनियाँ महिलामा भिटामिन डी को गम्भीर कमी देखिएको देखियो । जसका कारण ओछ्यानमा पल्टिँदा मात्रै पनि ती महिलाको हड्डी भाँचिएको छ । चीनको चेङदुस्थित सिन्डु ट्रेडिसनल मेडिसिन अस्पतालका चिकित्सकहरूले हालै एक ४८ वर्षीया स्थानीय महिलाको असाधारण घटना सार्वजनिक गरेका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button