Main

अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

२२ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन् । उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा घिमिरेले सोमबार सफाइ पाएका हुन् । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उक्त मुद्दामा घिमिरेलाई सफाइ दिएको हो । इजलासले घिमिरेमाथिको आरोप स्थापित हुन नसक्ने आदेश गरेको हो । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button