Main

अदालतको नक्कली विज्ञापन देखाएर ठगी, २७ जना पुगे प्रहरी कार्यालय

१२ कात्तिक, विराटनगर । सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले जिल्ला अदालत मोरङको नक्कली विज्ञापन देखाएर ठगी गरेको खुलेको छ । २७ जनाले पीडितले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् । पुनमदेवी साहको नाममा ठगी भएको पाइएको मोरङ प्रहरीले जनाएको छ । ठगिएकाहरुको जाहेरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button