Main
अदालतमा रवीन्द्र : जिल्लामा हतकडी, सर्वोच्चमा खाली
१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि अदालत लगिएको छ । पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गर्दै अदालत उपस्थित गराउन भनेको थियो । सोही अनुसार उनलाई बिहीबार सर्वोच्च अदालत उपस्थित गराइएको हो । अहिले उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।