Main
खुला विश्वविद्यालयमा कुलपतिकै निर्णय मान्दिनन् उपकुलपति
कुलपति विद्या भट्टराईले डिन प्रसाईलाई यथावत् जिम्मेवारीमा कामकाज गराउन निर्देशन दिएकी छिन् । तर उपकुलपति बज्राचार्यले डिन प्रसाईंलाई गरिएको कारबाही यथावत रहेको पत्र थमाएकी छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।