Main

अध्यक्षको निर्देशन विपरीत सुदूरपश्चिममा नाउपाबाट रामेश्वरको नाम मन्त्रीमा सिफारिस

१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा रामेश्वर चौधरीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको नाउपा प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्रीका रुपमा पठाउने निर्णय गरेको छ । सोही निर्णयका आधारमा संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button