Main

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्

नेतृत्वमा दाबी गरिरहँदा पोखरेलले आफ्नो पृष्ठभूमि र योगदान सम्झिएका छन् । सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु । संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button