Main

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापक खोज्न क्याम्पस-क्याम्पसमा समिति

त्रिविका अनुसार तीन जनाले अध्ययन बिदामा बसेर नफर्किएपछि आफूले गाएको तलब भत्ता फिर्ता गर्न थालेका छन् । फिर्ता गर्ने तीन जनाले ४४ लाख, २८ लाख र २२ लाख फिर्ता गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button