Main

अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकको विवरण १० दिन भित्र पठाउन त्रिविको निर्देशन

१३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको विवरण १० दिनभित्र उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ । रेक्टर कार्यालय अन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिन भित्र विवरण पठाउन निर्देशन दिएको हो । ‘अध्ययन बिदामा गएका शिक्षकको विवरण मागेका छौं । १० दिनभित्र विवरण नपठाए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button