Main
अध्ययन भन्छ- खाना र औषधिमा प्रयोग हुने रातो रङले क्यान्सर गराउन सक्छ
‘फुड डाइ’ भनिने खानामा प्रयोग गरिने अप्राकृतिक रङ बजारमा पाइने विभिन्न खानेकुरामा तयार पार्दा प्रयोग गरिन्छ । तर कृत्रिम खानाको रङलाई लिएर लामो समयदेखि विवाद पनि हुँदै आएको छ । पछिल्लो समय भएका धेरै अध्ययनअनुसार खाद्यवस्तुहरूमा प्रयोग गरिने कृत्रिम रङ बनाउन पेट्रोलियम प्रयोग पदार्थ गरिन्छ । जसले मानव र जनावरको शरीरमा नकारात्मक प्रभाव पार्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।