Main

अध्यात्म भनेको बाहिरी चमत्कार होइन, भित्री रूपान्तरण रहेछ

धेरैले मलाई सोध्छन् ‘यी गुरुहरूले गर्ने चमत्कारमा तपाईँ विश्वास गर्नुहुन्छ ?’ म मुस्कुराउँछु र भन्छु, ‘हो, विश्वास त गर्छु, तर तपाईंले सोचेजस्तो बाहिरी चमत्कारमा होइन।’ साँचो कुरा के हो भने, जब म पहिलो पटक अध्यात्मतिर आकर्षित भएँ त्यतिबेला मेरो मनमा पनि बाहिरी चमत्कारको मोह थियो । मैले सोच्थें-गुरुहरूले देखाउने अद्‍भूत शक्ति नै आध्यात्मिक उचाइको मापक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button