Main
अध्यादेशका विषयवस्तुबारे कांग्रेस सांसदलाई ब्रिफिङ
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले अध्यादेश ल्याउनुपर्नुको औचित्यताबारे सांसदहरूलाई जानकारी गराएको छ । संसदीय दलको बैठक बोलाएर आइतबार अध्यादेशका विषयवस्तुका बारेमा जानकारी गराइएको हो । आज बसेको बैठकमा कानुन सुधार कार्यदलमा कांग्रेसबाट सहभागी नेताहरूले सांसदहरूलाई अध्यादेशमा समावेश विषयवस्तुबारे जानकारी गराएका हुन् । कानुन सुधार कार्यदलमा रहेका कानुनविद् सेमन्त दाहाल र योजनाविद् प्रताप पौडेलले सुशासनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।