Main
अध्यादेशको प्रक्रियामा प्रतिपक्षको प्रश्न, विषयवस्तु देखाउँदै सत्तापक्ष
१७ माघ, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार दिउँसो १ बजेबाट सुरु हुँदैछ । अधिवेशनको पूर्वतयारीमा रहेका सत्तापक्ष र प्रतिपक्षी दुवैको प्रमुख प्राथमिकतामा संसद् अधिवेशन नरहेका बेला जारी भएका अध्यादेश परेको छ । मन्त्रिपरिषदको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।