Main
अध्यादेशबाट देश चलाउनु निरंकुशताको एक कदम हो : शेखर कोइराला
९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने बताए । ‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।