Main

अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु : शेखर कोइराला

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै उनले लोकतन्त्रमा सकेसम्म संसद्‌बाट नै ऐन, कानुन बनाउनुपर्ने जिकिर गरे । ‘अध्यादेशबाट देश…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button