Main
अध्यादेशबारे एमाले : संविधानमा छ भने कसरी अलोकतान्त्रिक हुन्छ ?
८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्टोकाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नरहेको बताएका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अध्यादेश ल्याउनु गलत रहेको बताएका थिए । त्यसपछि बोलेका एमाले सांसद बास्कोटाले अध्यादेश संवैधानिक व्यवस्था रहेको बताएका हुन् । ‘अध्यादेश आउनु लोकतन्त्र हो कि…
– यस समाचारको श्रोत : Online Khabar हो ।