Main

अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे देउवासहितका कांग्रेस नेताहरू

२४ माघ, काठमाडौं । अध्यादेशबारे निर्णय लिनुअघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूसँग भेट गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा नेताहरूबीच भेट भएको हो । भेटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादव थिए । कांग्रेसबाट सभापति देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button