Main

गृहमन्त्री अर्यालले गरे पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घर अवलोकन (तस्वीर)

२० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको क्षतिग्रस्त घरको अवलोकन गरेका छन् । काठमाडौंको चपलीस्थित घरमा बिहीबार बिहान पुगेर उनले क्षति विवरणबारे अवलोकन गरेका हुन् । पूर्वराष्ट्रपति भण्डारीको उक्त घर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनीमा परेको थियो । यसअघि अर्यालले काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button