Main
अध्यादेश लागू भइसक्यो, विधेयक फिर्ताबारे छलफल गर्दै संसदीय समिति
१७ माघ, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ताबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शुक्रबार बिहान ११ बजे विधेयक फिर्ता सम्बन्धी छलफल राखेको छ । जबकी यही शीर्षकको अध्यादेश गत पुस २९ गते नै जारी भएर लागू भइसकेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।