Main

अनधिकृत रूपमा लोगो प्रयोग नगर्न एनओसी तदर्थ समितिलाई ओसीएको चेतावनी

१५ भदौ, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई आफ्नो लोगो अनधिकृत रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ। ओसीए महाप्रबन्धक हुसैन अल मुसल्लमले पत्राचारमार्फत लोगोको प्रयोग रोक्न आग्रह गर्दै यदि निरन्तर प्रयोग भए कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्। जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी गैरकानुनी भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button