Main
अनलाइनखबरकर्मी चिमरिया सम्मानित
२८ चैत, काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले अनलाइनखबरकर्मी अमृत चिमरियालाई सम्मान गरेको छ । काठमाडौंमो भृकुटीमण्डप आजदेखि सुरु भएको दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को अवसरमा चिमरियालाई कृषि क्षेत्र र कृषि उद्यमीको विषयमा राष्ट्रिय रुपमा आवाज उठाएको भन्दै नगदसहित सम्मान गरेको हो । बागमती प्रदशेका कृषि तथा पशुपन्छि विकास मन्त्री प्रकाश श्रेष्ठ र संघका…
– यस समाचारको श्रोत : Online Khabar हो ।