Main
अनलाइनखबरकर्मी चौलागाईंलाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’
१७ जेठ, काठमाडौं । अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले यस वर्षको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्राप्त गरेका छन् । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौलागाईंसहित ७ जनालाई सो सम्मान गरेको हो । चौलागाईंले अनलाइनखबरमा झण्डै ३ वर्षदेखि स्वास्थ्य बिटमा रिपोर्टिङ गरिरहेका छन् । सम्मानपत्र सहित ५० हजार पुरस्कार पनि उनीहरूलाई वितरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।