Main
अनलाइनखबरकर्मी शर्मालाई श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पुरस्कार
८ फागुन, काठमाडौं । प्रेस चौतारी नेपाल एसोसिएट प्रदेश समितिले यसवर्षदेखि प्रदान गर्न थालेको श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पुरस्कार अनलाइनखबरकर्मी विष्णु शर्मालाई प्रदान गरिएको छ । बुधबार आयोजित समितिको दोस्रो अधिवेशन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार प्रदान गरे । पत्रकारितामा सक्रिय योगदान पुर्याएबापत शर्मालाई पुरस्कृत गरियो । पुरस्कारको राशी १५ हजार ५ सय…
– यस समाचारको श्रोत : Online Khabar हो ।