Main

अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूची सार्वजनिक : LIVE

२२ फागुन, काठमाडौं । अनलाइनखबर डटकमले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ । होटल र्‍याडिसनमा बिहीबार आयोजित भव्य समारोहकाबीच ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ। यो समारोहको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र न्यूज एजेन्सी नेपालमा हेर्न सकिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button