Main

अनलाइनखबरमा प्रेस चौतारीको अनुगमन, विचलित नभई पत्रकारिता गर्न आग्रह

१६ चैत, काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीहरुबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन सुरु गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार अनलाइनखबरको कार्यालयमा आएर राजावादीहरुको आक्रमणबाट परेको असरवारे जानकारी लिएको हो । टोलीले राजावादीहरुको आक्रमणबाट घाइते भएका अनलाइनखबरकर्मी दिनेश गौतमको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button