Main
अनलाइन ठगीमा नयाँ ट्रेन्ड : चिनियाँ सेलाउँदा भारतीयले बनाए काठमाडौंलाई सेल्टर
पहिले-पहिले अनलाइन ठगीका घटनामा चिनियाँ नागरिक पक्राउ पर्थे । पछिल्ला अपरेसनहरुमा भारतीय नागरिक मात्रै पक्राउ पर्नुले अनलाइन बेटिङको धन्दामा भारतीय गिरोह नै लाग्न थालेको प्रहरीको बुझाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।