Main
अनशनमा शिक्षक : विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग
११ चैत, काठमाडौं । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा बस्ने जनाएको छ । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार धर्नामा बसेको आज ५ दिन भयो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।