Main

अनिल साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्त

१५ माघ, काठमाडौं । शैक्षिक परामर्शदता अप्टिमस ग्लोबलले नेपाली क्रिकेटका ब्याट्सम्यान तथा एनपीएल टिम जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साहलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले राष्ट्रिय क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button