Main
‘अनि आर्मीले बोलाएको वार्तामा आर्मीले नै जान दिएन’
वार्तामा जान नपाएपछि उनीहरू घर फर्के । त्यो बीचमा दुर्गा प्रसाईं र हर्क साम्पाङ जस्ता पात्रहरू पनि जेनजी आन्दोलनको निकासको बैठकमा जोडिएका थिए । त्यसको विरोधस्वरूप उनीहरूले सञ्जालमा लेखिरहे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।