Main
…अनि जेनजीसँग प्रधानमन्त्रीले भनिन्- ढुक्क हुनुस्, सरकार एजनीओको हैन
राष्ट्रपति रामचन्द्र पौडलेसँग औपचारिक वार्ता गर्न भन्दै शीतलनिवास पुगेका जेनजी प्रतिनिधिहरू आफैं विभाजित बन्न पुगे । कतिपयले आफ्ना प्रतिनिधि भित्र नलगेकोमा प्रश्न उठाए त कतिपय सरकारविरुद्ध नै खनिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।