Main

‘अनुदानको व्यवस्था कार्यान्वयन भए दलहरूले चन्दा लिन पाउँदैनन्’

राज्यकोषबाट अनुदानको व्यवस्था भएमा दलहरूलाई निश्चित रकम दिएर आफ्नो पक्षमा पार्न खोज्ने समूह र त्यस्तो अभ्यास निरुत्साहित हुन्छ । अनुदानको अभ्यास शुरु भएपछि चन्दा उठाउन पाइँदैन । त्यसैले अनुदानले दलहरूलाई पोस्ने काम गर्दैन, बरु वित्तीय उच्छृङ्खलतालाई खोस्ने काम गर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button