Main
अनुदान माग्दै उखु किसान काठमाडौंको सडकमा (तस्वीरहरू)
सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।