Main
अनुहारको छाला चम्किलो बनाउने ५ प्राकृतिक तरिका
आजकल, छालाको हेरचाहका लागि बजारमा धेरै प्रकारका उत्पादन र उपचारहरू उपलब्ध छन् । जसले छालालाई चम्किलो बनाउने दाबी पनि गर्दछ, तर त्यस्ता उत्पादनहरूमा हानिकारक रसायनको पनि प्रयोग भएको हुन्छ । जसको प्रयोग लामो समय गर्दा यसले छालालाई हानी पुर्याउन सक्छ । चम्किलो छालाको चाहना हो भने यसका लागि प्राकृतिक उपाय अपनाउनु राम्रो हुन्छ । प्राकृतिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।