Main

अनेरास्ववियुको नेतृत्व चयन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा भोलि बिहान ८ बजेबाट मतदान हुँदैछ । हिजै साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा आज बिहान ८ बजेबाट मतदान हुने तालिका थियो । यद्यपि मतदान सरेर भोलि बिहानबाट मात्रै हुने भएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button