Main
अनेरास्ववियु इलामको अध्यक्षमा अशोक खतिवडा सर्वसम्मत
५ माघ, काठमाडौं । अनेरास्ववियु इलामको २४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अशोक खतिवडाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा गोपाल आचार्य र सुशान्त चापागाईँलाई निर्वाचित गरेको छ । सचिवमा विशाल कार्की निर्वाचित भएका छन् । सहसचिवमा बिहानी राई, सुवास भण्डारी, शुक्रराज फागो, जेसिका नेम्बाङ र सुमन…
– यस समाचारको श्रोत : Online Khabar हो ।