Main

अनेरास्ववियु निर्वाचनमा थपियो मतदानको समय

२९ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा मतदानका लागि समय थपिएको छ । यसअघि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा ३ घण्टा थप भएको छ । प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले सूचना निकालेर साँझ ७ बजेसम्मका लागि मतदानको समय थप गरिएको जानकारी गराएका हुन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button